श्रीलंकाको हिंसामा सांसदको मृत्यु

लण्डन । श्रीलंकाको सत्तारुढ दलका एक सांसदको सरकार विरोधी प्रदर्शनकारीहरूसँगको झडपमा मृत्यु भएको छ । देशमा हिंसा बढ्दै गएपछि एक राजनीतिज्ञहरूको घरमा आगो लगाइएपछि उनको मृत्यु भएको हो। देश दशकौंको सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको बेला देशमा हिंसा शुरु भएको हो। श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले पदबाट राजीनामा दिएका छन् । सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री … Continue reading श्रीलंकाको हिंसामा सांसदको मृत्यु